सपोर्ट लघुुवित्तले माग्यो अधिक मात्रामा कर्मचारी, शैक्षिक योग्यता कति?
८ श्रावण २०७९, आईतवार १०:३९

काठमाडौं । सपोर्ट लघुुवित्त वित्तिय संस्था लिमिटेडले विभिन्न पदमा कर्माचारी माग गरेको छ । संस्थाले आज एक सुचना जारी गर्दै कर्मचारी आवश्यकता भएको कुुरा जानकारी गराएको हो ।
संस्थाले सुपरभाइजर, बरिष्ट सहायक र वरिष्ट सहायक आइटि पदका लागि केहि संख्याका लागि कर्मचारी माग गरेको हो । कम्पनीले उक्त पदहरुको लागि प्लस टुु वा सो सरह उत्तिर्ण गरेको हुुनुुपर्ने जनाएको छ ।
इच्छुुक उम्मेदवारले कम्पनीको वेवसाइटबाट फाराम डाउनलोड गरेर दिइएको निर्देशन अनुसार आवेदन दिन सक्नेछन् ।

सुचनाःफाइनान्सियल नोटिसबाट लिएको













