टोखामा टीभीएस टु–ह्विलर्सको नयाँ शोरुम सञ्चालनमा

९ श्रावण २०७९, सोमबार १२:५६

काठमाण्डौ । नेपालमा टीभीएस टु–ह्विलर्सको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । सो कम्पनीको एकमात्र वितरक जगदम्बा मोटर्सले काठमाण्डौको टोखा–३ स्थुलीमा पूर्ण सुविधासहितको नयाँ शोरुम ‘टोखामी अटो हब’ सञ्चालनमा ल्याएको छ ।

उक्त शोरुमले ग्राहकलाई टीभीएस मोटरसाइकल तथा स्कुटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ मिडिया र टीभीएसका प्रतिनिधिहरुबीच टोखामा नयाँ शोरुम सुरु गरिएको हो ।

बर्तमान समयमा टीभीएस उच्च गुणस्तरका उत्पादनहरु सुलभ बिक्री–पछि सेवा र देशभरका उपभोक्ताका लागि स्पेयर पार्ट्सको उपलब्धताका कारण नेपालमा सबैभन्दा रुचाइएको दुईपांग्रे ब्रान्ड बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*