ग्लाेबल आईएमई ब्यालेन्स फण्ड बाँडफाँड सम्पन्न

११ श्रावण २०७९, बुधबार ०९:४७

काठमाडाैं । ग्लाेबल आइएमई ब्यालेन्स फण्डकाे आज बाँडफाँड सम्पन्न भएकाे छ । केहीबेर अघि साे फण्डकाे बाँडफाँड सम्पन्न भएकाे हाे ।उक्त फण्ड आज ग्लाबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा नै बाँडफाँड भएको हो ।

कम्पनीले १० रुपैयाँ इकाई मूल्यका कुल १० करोड २० लाख इकाई बिक्री गरेकोमा रितवपूर्वक आवेदन दिनेहरुलाई ८ करोड ४५ लाख ७६ हजार ३६० इकाई फण्ड बाँडफाँड गरेको हो ।

उक्त फण्डमा कुलन ६० हजार ६६३ जनाको ८४ करोड ५८ लाख ९७ हजार ६०० रुपैयाँको आवेदन परेको थियो । सो मध्ये १३ हजार ४०० इकाई आवेदन रद्द भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*