लुम्बिनी विकास बैंकले माग्यो केहि संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति?

११ श्रावण २०७९, बुधबार १०:२३

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

बैंकले ब्रान्च म्यानेजर, एसिसटेन्ट म्यानेजर,  ब्रान्च म्यानेजर, अप्रेटर इन्चार्ज, रिलेशनसिप अफिसर, सिनियर अफिसर लगायतका पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुका लागि स्नाकोत्तर र स्नातक उत्तिर्ण गरके हुुनुपर्ने जनाएको छ ।

इच्छुक योग्यताप पुगेका ब्यक्तिले साउन २५ गतेभित्र कम्पनीको इमेल मार्फत दरखास्त दिन सक्नेछन् ।

 

  सुचनाः फाइनान्सियल नोटिस डटकमबाट लिएको 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*