नेप्सेमा थप ९ लाख कित्ता बोनस शेयर सूचीकृत

११ श्रावण २०७९, बुधबार ११:२६

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोसन शेयर सूचीकृत भएको । कालिका पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सो प्रतिशत दरका ९ लाख कित्ता बोनस शेयर सूचीकृत गराएको हो । सूचीकृतपश्चात उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि मात्रै धितोपत्र दोस्रोब बजारमा कारोबार गर्न सकिनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*