नेपाल राष्ट्र बैंकका तीनवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

११ श्रावण २०७९, बुधबार ११:३८

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकद्धारा निष्काशन भएका विभिन्न ३ वटा विकास ऋणपत्रहरु आज नेप्सेमा सूचीकृत भएको हो ।

२०८४ ‘छ’, २०८४ ‘ज’ र २०८५ ‘च’ नामक विकास ऋणपत्रहरु आज सूचीकृत भएको । सूचीकृतपश्चात् भोलिदेखि नै उक्त ऋणपत्रहरु धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*