रिलायबल नेपाल लाइफले बीमा अभिकर्ता तालिम दिने

११ श्रावण २०७९, बुधबार १९:०९

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै जीवन बीमा अभिकर्ता टे«निङ संचालन गर्न लागेको हो । ।

इन्स्योरेन्सले ‘बीमा अभिकर्ता असिमित आम्दानी गर्ने विश्व कै सर्वोकृष्ट पेशा हो’ भन्ने मूल नाराका साथ उक्त तालिम संचालन गर्न लागेको हो ।

उक्त तालिममा सहभागी हुन चाहने व्यक्तिले कम्पनीले उपलब्ध गराएको फोन नम्बरमार्फत जानकारी लिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*