राद्यी विधुत् कम्पनीसहित यी कम्पनीको शेयर मूल्य घट्यो
१२ श्रावण २०७९, बिहीबार १५:१८

काठमाडौं । नेप्से १५।४४ बढ्दा २१२७।४२ को विन्दुमा कायम भएको छ । आज राद्यी विधुत् कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ। कम्पनीको शेयर ३।९१ प्रतिशतले घटेको हो ।
त्यस्तै, बलेफी हाईड्रोपावर, ग्रिन भ्याली, लक्ष्मी उन्नती कोष, माहुली लघुवित्त, समिट लघुवित्त, युनिलिभर, इमजिङ नेपाल, अरुण काबेली र ओरियन्टल होटलको शेयर मूल्य सर्वाधिक घटेको छ ।














