नेपाल धितोपत्र बोर्डले क्षतिपूर्ती कोष खडा गर्ने
१२ श्रावण २०७९, बिहीबार १६:१५

काठमाडौं । नेपाल धितोपत्र बोर्डले क्षतिपूर्ती कोष खडा गर्ने भएको छ । बोर्डले लगानीकर्ताहरूलाई क्षतिपूर्ती दिनका लागि क्षतिपूर्ती कोष बनाउने घोषणा गरेको हो ।बोर्डले चालु आर्थिक वर्षको निती तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डका अध्यक्ष रमेश कुमार हमालले सेबोनले क्षतिपूर्ती कोष बनाउने घोषणा गरेको जानकारी दिएका हुन् ।













