यस्तो आयो धितोपत्र बोर्डको नीति कार्यक्रम (पूर्णपाठ)

१२ श्रावण २०७९, बिहीबार १९:५३

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/८० को धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले बोर्डबाट आ.व. २०७९/८० सम्पादन गरिएको नियमित कार्यक्रमहरु गरि कुल ६३ बुँदे नीति तथा सार्वजनिक गरेको हो।

उक्त नीति तथा कार्यक्रममा साना तथा मझौला उद्यमहरुको धितोपत्र कारोबारका लागि एसएमईज प्ल्याटफर्मका लागि आवश्यक व्यवस्था मिलाई व्यवसायिक कृषिजन्य उद्यमलाई पुँजी बजारमा आवद्ध गरिने उल्लेख छ ।

यस्तै बुक बिल्डिंग प्रणाली दिगो एवं पारदर्शी रुपमा संचालनमा ल्याउनका लागि अन्तर्राष्ट्रियरुपमा प्रयोगमा रहेको अटोमेटेड इलेक्ट्रोनिक अक्सन सिस्टम तयार गरी दिगो र स्थापित कम्पनीहरुलाई धितोपत्र बजारमा भित्रयाईने नीति तथा कार्यक्रममा रहेको छ ।

यस्तो छ बोर्डको नीति कार्यक्रमको पूर्णपाठ :

board

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*