सिद्धार्थ म्युचुअल फण्ड न्याभ बढ्यो
१३ श्रावण २०७९, शुक्रबार १०:३५

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाले असार मसान्तसम्मको खुद मुल्य विवरण ९न्याभ० सार्वजनिक गरेको छ । योजनाले शुक्रवार उक्त विवरण सार्वजनिक गरेको हो ।
उक्त विवरण अनुसार असार महीनामा योजनाको न्याभ बढेको छ । जेठ महीनामा रू।७ दशमलव ९९ रहेको न्याभ असारमा रु। ८ दशमलव शून्य ८ रहेको छ ।त्यसैगरी योजना असार महीनामा पनि घाटामा रहेको छ । योजना जेठ मसान्तसम्ममा रू। ४ करोड २७ लाख नोक्सानीमा थियो भने असार महीनामा ४ करोड ३ लाख नोक्सानीमा रहेको छ ।
जेठ मसान्तसम्ममा योजनाको जम्मा खर्च रू। ५० लाख ३६ हजार थियो भने असार मसान्तसम्म फण्डको खर्च बढेर ५३ लाख पुगेको छ ।













