१२ अंकले बढेको शेयरबजारमा यी हाइड्रोपावर र फण्डका लगानीकर्ताले सर्वाधिक गुमाए

१३ श्रावण २०७९, शुक्रबार १३:२९

काठमाडौं शुक्रबार शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक १२.९२ अंकले बढेर इन्डेक्स २१४० को विन्दुमा पुगेको छ ।

आज सर्वाधिक गुमाउनेमा बुद्धभूमी हाइड्रोपवार रहेको छ । कम्पनीको शेयरमूल्य आज ३.४८ प्रतिशतले घटेको छ ।

त्यस्तै, जोशी हाइड्रोपावरको २.५६ प्रतिशत, लिबर्टी इनर्जीको २.५० प्रतिशत, ग्लोबल आइएमई समुन्नत स्किमको २.४१ प्रतिशत र ग्रीन हाइड्रोपावरको २.२४ प्रतिशतले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*