कामना सेवा विकास बैंकले खुलायो रोजगारीको अवसर, शैक्षिक योग्यता कति?
१६ श्रावण २०७९, सोमबार १३:०८

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।
बैंकले इन्फरमेशन सेक्युरिटी अफिसर, सेक्युरिटी अफिसमा १ जनाका दरले माग गरेको छ । त्यस्तै फ्रेस चार्टट अकाउन्टेन्ट, ब्रान्च म्यानेजर, एसिस्टेन्ट रिलेशनसिप म्यानेजर र कन्टस्टाफमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि स्नातक उत्तिर्ण गरेको हुनुपर्ने छ ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले कम्पनीको इमेल www.kamanasewabank.com मा गएर आवेदन दिन सक्नेछन् ।

सुचनाः फाइनान्सियल नोटिस डटकमबाट लिएको













