नेप्सेले सिइडिबी हाईड्रोपावरलाई माग्यो स्पष्टिकरण, यस्तो छ कारण
१६ श्रावण २०७९, सोमबार १३:१६

काठमाडौं । नेप्सेले सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीलाई स्पष्टिकरण मागेको छ। कम्पनीले सात दिन भित्र सपष्टिकरण मागेको हो ।कम्पनीले वास्तविक वित्तीय विवरण लुकाएर लगानीकर्ताको अन्यौलता सिर्जना गर्न खोजेको भन्दै नेप्सेको उजुरी परेको थियो । उक्त उजुरीका आधारमा नेप्सेले कम्पनीलाई स्पष्टिकरण मागेको हो ।
कम्पनीले वास्तविक वित्तीय विवरण लुकाएको भन्दै एक लगानीकर्ताले नेप्सेमा उजुरी दिएका थिए ।













