आज यी कम्पनीको शेयर मूल्य घट्यो
१६ श्रावण २०७९, सोमबार १५:२७

काठमाडौं । नेप्से १। १५ अंकले घट्दा २१९६।२५ को विन्दुमा कायम भएको छ। शेयर बजारमा सामान्य सुधार आँउदा आज स्वाभिमान लघुवित्त लगानीकर्ताले धेरै गुमाएका छन् । कम्पनीको शेयर मूल्य ५दशमलव २१ अंकले घटेको छ।
त्यस्तै, स्टान्डर्ड च्याटर बैंक, सूर्यादय लघुवित्त, कृषि विकास बैंकको डिभेञ्चर ८३, विन नेपाल, मनकामना स्मार्ट लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, सिद्धार्थ इक्विटी फण्ड, एक्सेल डेभलपमेन्ट र जालपा लघुवित्तको शेयर मूल्य घटेको छ।














