तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
१७ श्रावण २०७९, मंगलवार १५:०८

काठमाडौं । नेप्से २।८१ अंकले घट्दा २१९३।४३ को विन्दुमा कायम भएको छ । आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।
विन्धवासिनी र समलिङ पावर, हिमाल दोलखा पावरको शेयरमा सकारात्मक सर्किट लागेको हो । विन्धवासिनीको शेयर ९। ९९ प्रतिशतले बढेको छ, समलिङ पावरको शेयर ९। ९८ प्रतिशतले बढेको छ र हिमाल दोलखा पावरको शेयर ९।९७ प्रतिशतले बढेको छ।














