स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा गोपी कृष्ण भण्डारी नियुक्त

१८ श्रावण २०७९, बुधबार १२:१४

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको कम्पनी सचिवमा गोपी कृष्ण भण्डारी नियुक्त भएका छन् ।

बैंकको रिक्त रहेको उक्त पदमा कम्पनीको संचालक समितिको बैठकले भण्डारीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले आजैदेखि कम्पनी सचिव पद बहाली गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*