स्ट्याण्डर्ड चार्टर्ड बैंकसहित आज यी कम्पनीको शेयरमूल्य घट्यो

१८ श्रावण २०७९, बुधबार १५:२४

काठमाडौं । आज शेयरबजार झिनो अंकले घट्न पुगेको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक ६ अंकले घटेर २१८६ को विन्दुमा कायम हुन पुगेको छ ।

आज शेयरबजारमा झिनो अंकको गिरावट आउँदा सर्वाधिक स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य घट्न पुगेको छ । बैंकको आज ३.९२ प्रतिशतले घटेको छ ।

त्यस्तै, गोर्खाज फाइनान्सको ३.४३ प्रतिशत, बोटलर्स नेपाल (तराई)को ३.३८ प्रतिशत, युनाइटेड इन्स्योरेन्सको २.९६ र नेपाल एसबिआई बैंकको २.८७ प्रतिशतले घट्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*