बलेफी हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
१९ श्रावण २०७९, बिहीबार १५:०८

काठमाडौं । नेप्से ३८। ६१ अंकले घट्दा २१४८। १६ को विन्दुमा कायम भएको छ। नेप्से घट्दा आज बलेफी हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेकोे छ। कम्पनीको शेयर ९। ९८ प्रतिशतले बढेको छ।
त्यस्तै, सामलिङ पावर, रिभर फल्स, विन्धवासिनि र घलेम्दी हाईड्रोापावरको शेयरमा सुधार देखिएको छ।














