आज यी कम्पनीको शेयर मूल्य घट्यो
२३ श्रावण २०७९, सोमबार १५:२२

काठमाडौं । नेप्से १७।६७ अंकले बढ्दा २१०६।१६ मा कायम भएको छ । जानकी फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । फाइनान्सको शेयर मूल्य ४। ३१ प्रतिशतले घटेको छ ।
एनआईसी एशिया सेलेक्ट फण्ड, सिनर्जी पावर, एशियन लाइफ, कर्णाली डेभलपमेन्ट बैंक, माउन्टेन हाईडोपावर, युनाईटेड मोदी हाईड्रो, माछापुच्छे बैंक, नेपाल दूरसंचार र सिद्धार्थ ग्रोथ स्किम २ का लगानीकताले सर्वाधिक गुमाएका छन् ।














