सयपत्री हाइड्रोपावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस

२४ श्रावण २०७९, मंगलवार १०:३५

काठमाडौं । सयपत्री हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ ।

यी चारवटा साइटबाट हेर्नुहोस आइपीओ रिजल्ट :

सिडिएसले संचालन गरेको वेबसाइट :https://iporesult.cdsc.com.np/
सिडिएसको मेरो शेयरको वेबसाइट :https://meroshare.cdsc.com.np/#/login
कम्पनीको वेबसाइट : http://sayapatrihydropower.com/
बिक्री प्रबन्धकको वेबसाइट :  https://www.nmbcl.com.np/

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*