अभियान लघुवित्तको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस

३० श्रावण २०७९, सोमबार ०९:३८

काठमाडौं । अभियान लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

कम्पनीको आइपीओ आज मुक्तिनाथ क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय नक्सालमा बाँडफाँड भएको हो । उक्त आइपीओको रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । बिक्री प्रबन्धकको वेबसाइट, अभियान लघुवित्तको वेबसाइट, सिडिएसको मेरो शेयरको वेबसाइट र सिडिएसले आइपीओ रिजल्ट हेर्न संचालन गरेको वेबसाइटबाट हेर्न सकिनेछ ।

यी चारवटा साइटबाट हेर्नुस रिजल्ट
कम्पनीको वेबसाइट : https://www.aviyanlaghubitta.com/
बिक्री प्रबन्धकको वेबसाइट : https://muktinathcapital.com
मेरो शेयरको वेसबाइट : https://meroshare.cdsc.com.np/#/login
सिडिएसले आइपीओ रिजल्ट हेर्न संचालन गरेको वेबसाइट : https://iporesult.cdsc.com.np/

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*