समृद्धि फाइनान्सद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति?

३० श्रावण २०७९, सोमबार १०:१८

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै सो कुराको जानकारी गराएको हो ।

फाइनान्सले ब्रान्च म्यानेजरमा १ जना र रिलेसनसिप म्यानेजरको लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुको लागि शैक्षिक योग्यता कम्तिमा स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले कम्पनी इमेल  [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

सूचनाः फाइनान्सियल नोटिस डटकमबाट लिएको

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*