आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनले कति?

३० श्रावण २०७९, सोमबार १५:१६

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ५५.८८ अंकले बढेर २०६५ बिन्दुमा कायम भएको छ । आज नेप्सेमा हरियाली छाएपनि सबैभन्दा बढी रिडी पावर कम्पनीको ९.९९ अंकले शेयर मूल्य घटेको छ ।

त्यस्तै, त्यस्तै, गुराँस लघुवित्तको २।७०, सिव्म सिमेन्टको २।१२, एनआईसी एसिया डिभेञ्चर १।६० र एसबिएल डिभेञ्चरको १।२० अंकले शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*