नेपाल बैंकका स्वतन्त्र संचालक दीपेन्द्र विक्रम थापाद्धारा राजिनामा
१ भाद्र २०७९, बुधबार १०:५४

काठमाडौं । नेपाल बैंक लिमिटेडका स्वतन्त्र संचालक दिपेन्द्र विक्रम थापाले राजिनामा दिएका छन् ।
थापाले सो पदबाट दिएको राजिनामा कम्पनीको साउन ३० गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।













