श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका डिसिइओ खिम बहादुर कार्कीलाई कम्पनी सचिवको जिम्मेवारी

१ भाद्र २०७९, बुधबार ११:३९

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा खिम बहादुर कार्की नियुक्त भएका छन् ।

कम्पनीको साउन ३१ गते बसेको संचालक समितिको बैठकले कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) कार्कीलाई कम्पनी सचिवको समेत जिम्मेवारी दिने निर्णय गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*