पाँच हाइड्रोपावरको शेयरमा सर्किट

१ भाद्र २०७९, बुधबार १३:२८

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा चारवटा हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

यो समाचार तयार पार्दासम्म दोर्दी खोला, श्वेत गंगा हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, अपर हेवाखोला, र अपर सोलु हाइड्राको शेयरमा सर्किट लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*