आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनले कति?
१ भाद्र २०७९, बुधबार १५:२०

काठमाडौं । साताको चौथो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसुचक ०।३६ अंकले घटेर २०४०।७० को बिन्दुमा काएम भएको छ । नेप्से परिसुचक घटेसँगै सबैभन्दा बढी सामलिङ पावरको ५।१४ अंकले शेयरमुल्य घटेको छ ।
त्यस्तै, आज मनकामना स्मार्ट लघुवित्तको ५।०५, सिंगटी हाइड्रोपावरको ३।६४, सबैको लघुवित्तको ३।२५ र तारागाँउ रिजेन्सी होटेलको २।२३ अंकले शेयर मुल्य घटेको छ ।














