एनआइसी एसिया क्यापिटलमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति?
५ भाद्र २०७९, आईतवार ११:०३

काठमाडौं । एनआइसी एसिया क्यापिटलले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको कुरा जनाएको हो ।
क्यापिटलले बिजनेस डिभलपमेन्ट डिपार्टमेन्ट, कर्पोरेट एडभाइसरी डिपार्टमेन्ट र स्पेसिलाईज्ड इन्भेष्टमेन्ट डिपार्टमेन्ट पदहरुमा केहि संख्यामा कर्मचारी माग गरेको हो । त्यस्तै अकाउन्ट र फाइनान्स डिपार्टमेन्टमा २ जना कर्मचारी माग गरेको हो । सो पदहरुमा स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।
इच्छुक उम्मेदवारले भदौ १० गतेसम्म कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।














Hi