आत्मनिर्भर लघुवित्तद्धारा शाखा प्रमुखसहित विभिन्न पदमा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
६ भाद्र २०७९, सोमबार १३:४५

काठमाडौं । आत्मनिर्धर लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।
लघुवित्तले शाखा प्रमुख, लेखापाल, फिल्ड सहायक केही संख्यामा माग गरेको हो । सो पदहरुका लागि संस्थाले न्युनतम प्लस टु उत्तीर्ण देखि स्नातक तहसम्म उत्तीर्ण शैक्षिक योग्यता भएको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले भदौ ८ गतेसम्म कम्पनीको केन्द्रीय कार्यालय घोराही उपमहानगरपालिका–१५ थारुगाउँ, दाङ वा शाखा कार्यालमार्फत दरखास्त दिन सक्नेछन् ।
सूनना : फाइनान्सियट नोटिस डटकमबाट लिइएको













