एनएमबि बैंकद्वारा सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको विशेष घोषणा

एनएमबि बैंकद्वारा सबै प्रदेशमा महिलाले नेतृत्व गरेको रसको शाखाको विशेषणा Brand & Marketing बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाहरुको विशेष घोषणा गरिने तथा महिला शशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आईरहेका महिला दिदीबहिनीहरुको अनुभव साटने उद्देश्यले अन्तरक्रियात्मकः कार्यक्रम आयोजना भएको जनाएको छ।
कार्यक्रममा एनएमबि बैंकका महिला ग्राहक, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परियका महिला पदाधिकारीहरु, महिला उद्यमीहरु, विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत महिला प्रमुख कार्यकारी अधिकृतहरु आदीको उपस्थिति रहको थियो ।
महिला कर्मचारीहरुद्वारा नेतृत्व गरिएको शाखाहरु

एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लण्डनको द ब्यान्कर पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एसिया २०२१ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७ २०१८ २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपालु प्राप्त गरि सकेको छ। एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १२८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।













