सप्तकोशी डेभलपमेन्ट बैंकको संचालकमा लक्ष्मीनाथ घिमिरे नियुक्त

८ भाद्र २०७९, बुधबार ११:०६

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको संचालक पदमा लक्ष्मीनाथ घिमिरे नियुक्त भएका छन् ।

कम्पनीको भदौ ७ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयर समूहबाट प्रतिनिधित्व गर्ने रिक्त संचालक पदमा घिमिरेलाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*