एक कम्पनीको शेयर सर्किट, अन्य कुनले कति कमाए ?
२६ माघ २०७९, बिहीबार १५:११

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार १२ दशमलव ४३ अंकले बढेको छ । शेयर बजारमा दोहोरो अंकले उछाल लागेसँगै बाराहि हाइड्रोपावरको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै, बिजया लघुवित्त, जोशि हाइड्रोपावर, न्यादि हाइड्रोपावर, इष्टन हाइड्रोपावर लगायतका अन्य कम्पनीहरुको शेयर मुल्य बढेको छ ।













