यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
२६ माघ २०७९, बिहीबार १५:२३

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार १२ दशमलव ४३ अंकले बढेको छ ।
शेयर बजारमा दोहोरो अंकले बढेतापनि नबिल ब्यालेन्स्ड फण्ड, गुराँस लघुवित्त, लक्ष्मी उन्नतिब कोश लगायत अन्य कम्पनीको शेयर मूल्य घटेको छ ।













