शेयर बजार ओरालो लाग्दा आज यी कम्पनीको शेयरमूल्य बढ्यो
२ फाल्गुन २०७९, मंगलवार १५:०८

काठमाडौं । नेप्सेमा १६ अंकको गिरावट आँउदा ५९ कम्पनीको शेयरमूल्य बढेको छ।आज युनिलिभर कम्पनीको शेयर ६। १२ प्रतिशतले बढेको छ।
त्यस्तै, राप्ती हाईड्रो, नेपाल इन्स्योरेन्स, सामलिङ पावर, सानिमा लार्ज क्याप फण्ड, एनएमबी ५०, विन्धवासिनी हाईड्रोपावर, एनआईसी एशिया ग्रोथ फण्ड, सिटिजन म्युचुअल फण्ड २, छ्याङ्दी हाईड्रोपावरको शेयर मूल्य बढेको छ।













