शेयर बजार घट्दा पनि तीन लघुवित्तको शेयरमा सकारात्मक सर्किट, आज कुनले कति कमाए ?

१६ फाल्गुन २०७९, मंगलवार १५:०७

काठमाडौं । नेप्से ३।८१ अंकले घट्दा २०१९।७३ को विन्दुमा कायम भएको छ। शेयर बजार घट्दा आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।आज आधिखोला, आदर्श र खप्तड लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स कम्पनी, स्र्पोट माईक्रोफाइनान्स, ग्लोबल आइएमई ब्यालेनस फण्ड १, युनाईटेड मोदी, युनिभर्सल पावर, अपर सोलु र तेह्रथुम पावरको शेयरमा उकालो लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*