अपर तामाकोशी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति पायो

१६ फाल्गुन २०७९, मंगलवार १८:२४

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । हकप्रद निष्कासनका लागि कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृत पाएको हो ।

हाइड्रोपावरलाई शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न दिने निर्णय गरेको हो । कम्पनीको भदौ ३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न साधारणसभाले १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निश्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*