सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस

८ चैत्र २०७९, बुधबार १०:२५

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीको आइपीअ‍ो चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सिडिएसको मेरो शेयरको वेबसाइट र सिडिएसले आइपीओ रिजल्ट हेर्न संचालन गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

यी चारवटा साइटबाट हेर्नस् आइपीओ रिजल्ट

https://middletamor.com/

https://www.sanima.capital/

https://meroshare.cdsc.com.np/#/login

https://iporesult.cdsc.com.np/

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*