आज यी कम्पनीको शेयर मूल्य घट्यो

१५ चैत्र २०७९, बुधबार १५:१२

काठमाडौं । नेप्सेमा झिनो अंकको सुधार आउदा आज अप्तड लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।कम्पनीको शेयर मूल्य ४ दशमलव ४१ प्रतिशतले घटेको छ ।

त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनी, श्रीजनशील लघुवित्त, सूर्या ज्योति लाइफ, आरम्भ लघुवित्त, आर्दश लघुवित्त, गुहेश्वरी मर्चेन्ट बैैंकिङ, पिपुल्स पावर, स्वाभिमान लघुवित्त र साधना लघुवित्तको शेयर ओरालोतर्फ लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*