सर्पोट लघुवित्तको संचालकमा गुरु प्रसाद लामिछाने नियुक्त
२८ चैत्र २०७९, मंगलवार ११:०३

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा गुरु प्रसाद लामिछाने् नियुक्त भएका छन् ।
संस्थाको चैत २७ गते बसेको संचालक समितिको बैठकले सर्वसाधारण शेयरधनीहरुको तर्फ रिक्त रहेको एकजना संचालक प्रतिनिधित्व हुने गरी विराटनगरका लामिछानेलाई संस्थाको संचालक सदस्यमा चयन गरेको हो ।












