आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२८ चैत्र २०७९, मंगलवार १५:०८

काठमाडौं । आज शेयर बजारमा धेरै समयपछि हरियाली छाएको छ । आज शेयर बजार २७।३१ अंकले बढेर १८७१ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा हरियाली छाएतापनि केहि कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । आज सानिमा मिडिल तमोर हाइड्रोपावरको ३।५४ प्रतिशतले शेयर मूल्य घटेको छ ।

त्यस्तै, प्राइम बैंकको डिभेन्चर, एनसीसी डिभेन्चर २०८६, एनआइबिएल प्रगती फण्ड लगायत अन्य कम्पनीहरुको शेयर मूल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*