सात कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

२९ चैत्र २०७९, बुधबार १५:०७

काठमाडौं। नेप्सेमा आज उल्लास छाँउदा सात कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।

समृद्धि इक्विटी फण्ड, सिटिजन म्यचुअल फण्ड १, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड, आदर्श लघुवित्त, खप्तड लघुवित्त, कालिन्चोक दर्शन, गणपति लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
्त्यस्तै, बलेफी, समृद्धि फाइनान्स र सयपत्रीको शेयर उकालो लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*