आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

३० चैत्र २०७९, बिहीबार १५:०७

काठमाडौं । अघिल्लो दिन उछाल आएको शेयर बजार आज दोहोरो अंकले घटेको छ । आज शेयर बजार २९।७ अंकले घटेर १९३४।४७ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजार घटेसँगै केहि कम्पनीहरुको शेयर मूल्य घटेको छ । आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को सबैभन्दा बढी प्रतिशतले शेयर मूल्य घटेको छ ।

त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर, धौलागिरी लघुवित्त, एक्सेल डेभलपमेन्ट लगायतका अन्य बैंकको शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*