तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट

३० चैत्र २०७९, बिहीबार १५:०८

काठमाडौं । हिजो हरीयाली छाएको नेप्से आज राताम्मे भएको छ। आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेकोछ ।आर्दश लघुवित्त, कालिन्चोक दर्शन र मैलुङ हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, गरिमा डिभेञ्चर ८५, खप्तड लघुवित्त, नेपाल इन्भेष्टमेन्ट डिभेञ्चर ८५, ग्लोबल आइएमई ब्यालेन्स फण्ड १, आइसीएफसी फाइनान्स डिभेञ्चर ९३, आरबीबी म्युचुअल फण्ड १ र एशियन हाईड्रोपावरको शेयर उकालो लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*