बैशाखको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले सुधार

३ बैशाख २०८०, आईतवार ११:०५

काठमाडौं । बैंशाखको पहिलो एवं साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले सुधार देखिएको छ ।चैतको अन्तिम कारोबारको दिन र २९।०८ अंक घटेर १९३४।४८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०।८४ अंक बढेर १९३५।३२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०।०१ अंक घटेको छ।

आइतबार प्रि ओपन सेसनमा २ स्टकको ४२ हजार रुपैयाँबराबरको ११० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*