होटल तथा टुरिजम सेक्टर उपसूचक सबैभन्दा धेरै अंकले बढ्यो
३ बैशाख २०८०, आईतवार १३:४७

काठमाडौं । बैशाखको पहिलो कारोबारको दिन नेप्से झिनो अंकले सुधार हुँदै पुन २।०८ प्रतिशतले घटेको छ।बीमापोष्टले यो समाचार तयार पार्दासम्मा होटल तथा टुरिजम सेक्टर उपसूचक सबैभन्दा धेरै अंकले बढेको छ ।
होटल एण्ड टुरिजम ४।८२ प्रतिशतले बढेको छ।त्यस्तै। फाइनान्स, म्युचुअल फण्ड र निर्जिवन बीमा कम्पनीको उपसूचकमा हरीयाली छाएको छ ।













