बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)
२४ बैशाख २०८०, आईतवार १९:०९

काठमाडौं । प्रतिनिधिसभाको बजेट अधिवेसन विभिन्न बाधाका बीच अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् ।
सामाजिक सुरक्षाको कार्यक्रमलार्य थप व्यवस्थित बनाउने बताए । घीय प्रतिनिधिसभाको आइतबारबाट सुरु भएको बजेट अधिवेशनमा डा. महतले आगामी बजेको प्राथमिकता र सिद्धान्त प्रस्तुत गरे।












