पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ
२७ बैशाख २०८०, बुधबार १०:१५

काठमाडौं । पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।
बुधबार बिहान उनकै निवासबाट पक्राउ परेका हुन् । उनलाई भूटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।












