विदेशी लगानीको कम्पनीलाई लाभांश लैजान सहज बनाउने
१५ जेष्ठ २०८०, सोमबार १७:०८

काठमाडौं । विदेशी लगानीको कम्पनीले लाभांश लैजान सहज बनाउने भएको छ । आज बजेट भाषण गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो जानकारी दिएको हो ।
उनले विदेशी लगानीको लागि सहज बनाउदै लाभांश लैजाने प्रकृया सहज गरेको जानकारी दिएको हो ।












