सरकारले सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

१५ जेष्ठ २०८०, सोमबार १७:३८

काठमाडौं सरकारले सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज गरेको छ ।

सोमबार संसदमा आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*